गाजाँ फडानि

सप्तरी, मंसीर १९ गते । ईलाका प्रहरी कार्यालय बिष्णुपुर सप्तरीबाट खटिएको प्रहरी टोलिले बिष्णुपूर गाउँपालिका -४,५,६, र ७ मा रहेको गाजाँको ९६५ बोट  फडानि गरि नष्ट गरेको छ ।