लागू औषध सहित मानिस नियन्त्रणमा

पर्सा, मंसिर १९ गते । लागूऔषध नियन्त्रण बुरो बिरगंज र प्रहरी चौकी ईनर्वा पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले  बिरगंज महानगरपालिका-१६ रजहर जयन्ति चोक स्थितबाट जिल्ला धादिङ कलेरी गाउँपालिका-९ बस्ने बर्ष रामजि बलमकोटीको साथ बाट  प्रतिबन्धित लागू औषध ३०० थान नाईट्रोभेट ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।