घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको

सर्लाही, मंसिर १९ गते । हरिवन नगरपालिका -४ पटौना स्थितमा बेबारिसे अबस्थामा रहेको २५० लिटर  अबैध घरेलु मदिरा ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको गस्ति टोलिले फेलापारी नष्ट गरेको छ ।