जबरजस्ती करणीमा मानिस पक्राउ

सप्तरी,श्रावण २२ गते ।

जिल्ला सप्तरी राजबिराज नगरपालिका-९ मलेठ स्थितमा परिवर्तित नाम कमली ले मलाई ललाई फकाई  जबरजस्ती करणी गरेको भनी जिल्ला प्रहरी कार्यालयबाट  खटिएको प्रहरी टोलीलाई दिएको बयान र हुलियाको आधारमा जिल्ला सप्तरी राजबिराज नगरपालिका-९ बस्ने बर्ष २४ को रमनलाल दास र ऐ.ऐ. बस्ने वर्ष २२ को रोशन कुमार यादब लाई पक्राउ गरी अनुसन्धान  कार्य भई  रहेको छ ।