भन्सार छलिका सामानहरु बरामद

सिरहा, श्रावण २४ गते ।

जिल्ला सिरहा, बरियारपट्टी गाउँपालिका-१ स्थित ईलाका प्रहरी  कार्यालय महेशपुर पतार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले HR 661487 नम्वर को स्कार्पियो गाडीलाई चेक जाँच गर्दा  नेपाल बाट भारत तर्फ लैजादै गरेको गौरब शोफी (मदिरा) ५० काटुन बराबरको मदिरा र गाडी सहित पक्राउ गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय ठाडी, सिरहामा बुझाएको ।