अवैध लागूऔषध सहित मानिस पक्राउ

बारा,श्रावण २५ गते ।

जिल्ला बारा कलैया उप-महानगरपालिका-१० भन्सार कार्यलय अगाडी प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ना.११ प. ९६४३ नम्बरको मोटरसाईकलमा लाउँदै गरेको अवैध लागूऔषध  नाईट्रोभेट ट्याबलेट १० थान र १ पुरिया गाँजा सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।