भन्सार छलि सामान बरामद

बारा, भदौ २३ गते ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रही टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको विभिन्न किसिमका थान तथा रेडिमेट कपडा बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बीरगंज पर्सामा पठाएको छ ।