गाँजा फडानी

सप्तरी, भदौ २३ गते ।

जिल्ला सप्तरी डाक्नेश्वरी नगरपालिका-९ स्थित मेहता र मंडल टोलमा अन्दाजी २० घर धुरीहरुको आंगनमा  रहेको सानो ठूलो गरी २६० बोट अवैध गाँजा सु.बे.क्याम्प पत्थरगढा बाराबाट खटिएको प्रहरी टोलिले  नष्ट गरेको हो ।