भट्टी नस्ट

बारा, भदौ २४ गते ।

जिल्ला बारा  जितपुर सिमरा उप-महानगरपालिका-७ स्थित शान्ति टोल बस्ने दिलमाया गुरुङले अबैध घरेलु मदिरा उत्पादन गरीरहेको छ भन्ने विशेष सूचनाको आधारमा खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले तयारी मदिरा अन्दाजी २० लिटर , मदिरा उत्पादन गर्ने कच्चा पदार्थ अन्दाजी २५०० लिटर नस्ट र सिल्वरको  सानो ठुलो गरी १० ओटा तसला ,प्लास्टिकको ड्रम ३० थान नियन्त्रणमा लिएको छ ।