भन्सार छलिका सामान बरामद

बारा, भदौ २४ गते ।

ईलाका प्रहरी कार्यालय सिम्रौगरढ बाराबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट नेपालबाट भारत तर्फ लैजादै गरेका भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएका लाखौ बराबरको बिभिन्न किसिमका रेडिमेड कपडा , कस्तुरी नामक मदिरा मालसमान औसार्न प्रयोग गरेको २ थान मोटरसाईकल समेत बरामद गरी कार्वाहीको लागी भन्सार कार्यालय बिरगंज पर्सामा पठाएको छ ।