भनसार छली समान सहित मानिस पक्राउ

सर्लाही, असोज १५ गते ।

जिल्ला सर्लाही ईश्र्वरपुर नगरपालिका-७ र ९ स्थित बाट ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याको अबैध समानहरु कपडा, सुर्ती, खानेतेल,२ थान मोटरसाईकल र मानिस समेत नियन्त्रणमा लिई आवश्यक करवाहीको लागी भन्सार कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको  छ।