गाँजा फडानी

बारा, असोज ३० गते ।

मिति २०७६।०६।२९ गते ०८:२० बजेको समयमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सिमरा निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपोर बाराबाट खटिएको प्रहरी टोलि खटी गई निजगढ नगरपालिका-१२ स्थित खोपिल्टो मकवानपुर भन्ने ठाउँको अन्दाजी (७ बिगा) बराबरको जगामा लगाएको गाँजा खेति फडानि गरिएको छ ।