जवरजस्ति करणी

बारा, कार्तिक ०२ गते ।

जिल्ला बारा प्रसौनी गाउँपालिका-३ स्थित बिश्वनाथ साह कलवारले संचालन गरेको ईट्टा भट्टामा काम गर्ने अन्दाजी बर्ष १४ की नाम नखुलेको लाई सोही भट्टामा काम गर्ने भारत UP मुरहदाबाद ग्राम पंचायत सिकिन्दरपुर घर बताउने बर्ष अन्दाजी वर्ष २० को आरिफ मिया र सोही स्थान बस्ने बर्ष अन्दाजी १९ को सारिक मिया समेतले ज.ज.क. गरेको भन्ने खबर ईलाका प्रहरी कार्यालय प्रसौनी बारामा प्राप्त पश्चात प्रहरी टोली खटि गई पिडित र पिडक दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालय बारा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।