गाँजा फडानी

सप्तरी, कार्तिक ०३ गते ।

जिल्ला सप्तरी बोदेबर्साई नगरपालिका-२,३,५,स्थितमा अवैधरुपमा खेतबारीमा लगाईएको ७०० गाँजाको बोटहरुलाई  ईलाका प्रहरी कार्यालय बोदेबसाईन र ईलाका प्रहरी कार्यालय कडोरवना सप्तरीबाट खटीएको संयुक्त प्रहरी टोलीले उक्त गाजाँको बोटहरु फडानी गरी नष्ट गरेको छ ।