पटका बरामद

सप्तरी, कार्तिक ०३ गते ।

जिल्ला सप्तरी राजविराज नगरपालिका-४ नेता चौक  स्थितमा  पटकाहरु लुकाई छिपाई राखिएको बेवारिसे अवस्थामा छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा विभिन्न ब्राण्डका ५ बोरा बराबर गरी उक्त पटाकाहरु जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको छ ।