अबैध गाँजाको बिरुवा फडानी

सिरहा, कार्तिक १८ गते ।

ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटीएको प्रहरी टोलीले जिल्ला सिरहा कर्जन्हा नगरपालिका-६ स्थितमा खेतबारीमा उम्रिएको गाँजाको बिरुवा अन्दाजी ३०० (तीन सय) बोट गाँजाको बिरुवा फडानी गरी स्थानिय बासीको रहोवरमा नष्ट गरिएको छ ।