गाँजा फडानी

धनुषा, कार्तिक २० गते ।

जिल्ला धनुषा जनकनन्दनी गाउँपालिका-१ र ५ को फुलवरिया र बनरझुल्ला स्थित ईलाका प्रहरी कार्यालय खजुरी र सशस्र प्रहरी बेस क्याम्प खजुरी धनुषाबाट खटिएको प्रहरी संयुक्त टोलीले बिभिन्न स्थानमा  गरी अन्दाजी ३ कठ्ठामा रहेको अन्दाजी १०००।- अवैध लागूऔषध गाँजाको बोट काटी स्थानिय प्रतिनिधी स्थानियबासीको रोहबरमा आगो लगाई नष्ट गरीएको छ ।