गाँजा फडानी

सिरहा, कार्तिक २० गते ।

ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट खटीएको प्रहरी टोलीले जिल्ला सिरहा धनगढीमाई नगरपालिका-१२ स्थितमा अन्दाजी २ बिगा खेतबारीमा उम्रिएको गाँजाको बिरुवा अन्दाजी २,१५० (दुई हजार एक सय पचास ) बोट गाँजाको बिरुवा फडानी गरी स्थानिय बासीको रहोवरमा नष्ट गरिएको छ ।