गाँजा फडानी

सप्तरी, कार्तिक २१ गते ।

जिल्ला सप्तरी सुरुङ्गा नगरपालिका-९ खैरबाना टोल स्थितमा ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट र प्रहरी चौकी धातिँ सप्तरीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १० घरधुरिले खेत बारीमा लुकाई छिपाई लगाएको अन्दाजी ३०० गाजाँको बोट फडानि गरी नष्ट गरिएको छ ।