अवैध लागूऔषध सहित मानिस पक्राउ

सिरहा, पौष २२ गते ।

सिरहा नगरपालिका-१७ पटेर्वट स्थित ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले BR.32 AA.5994 नम्बरको स्कुटीलाई चेकजाँच गर्दा जिल्ला सिरहा सिरहा नगरपालिका-८ बस्ने वर्ष ५० को मोहमद सचिरको साथबाट अवैध लागूऔषध गाँजा १० ग्राम फेला पारी नीज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।