अवैध घरेलु मदिरा भट्टी नष्ट

बारा, पौष २४ गते ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा कलैया उप-महानगरपालिका वडा नं. १९ पचायनपुर टोलमा अवैध रूपमा संचालन रहेको घरेलु मदिरा भट्टी-२ वटा,  कच्चा पदार्थ- अन्दाजी २,००० लिटर र तयारी मदिरा अन्दाजी १०० लिटर नष्ट गरिएको छ ।