गाजाँ फडानी

सिरहा, पौष २७ गते ।

जिल्ला सिरहा गोलबजार नगरपालिका-१ बैरीबान स्थितमा प्रहरी चौकी मुक्सार सिरहाबाट खटिएको प्रहरी टोलीले विभिन्न मानिसहरुको खेतवारीमा उम्रिएको अवैध गाँजा अन्दाजी ५००।- गाँजाको बोट बिरुवा फडानी गरी वडा अध्यक्ष देव बहादुर मगर, स्थानिय भद्रभलादमीहरु बुद्दिजिवीहरुको रोहवरमा नष्ट गरिएको छ ।