गाँजा फडानी

सप्तरी, पौष २८ गते ।

जिल्ला सप्तरी महादेवा गाँउपालिका-६ स्थितमा समुदायिक प्रहरी साझेदारीको अवधारणा अनुरुप ईलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी टोलीले विभिन्न मानिसको घर आँगनमा लगाएको अवैध गाँजाको अन्दाजी ८०० वोट बिरुवा फडानि गरी स्थानियको रोहबरमा आगो लगाई नष्ट गरीएको छ ।