मानिस पक्राउ


सप्तरी, २०७६ माघ २६ गते ।

जिल्ला सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं.९ बस्ने बर्ष ७६ को फुरन चौधरी थारुले जिल्ला सप्तरी राजबिराज नगरपालिका- ७ स्थित मातपोत कार्यालयको फाट नं. १० का कर्मचारी (खरिदार) नबिन बिश्वकर्माले सरकारी कागतमा किर्ते गरेको भनि जिल्ला प्रहरी कार्यालय सप्तरीमा लिखित जाहेरी दिएको हुँदा निज नविन विश्वकर्मालाई प्रक्राउ गरी सम्मानित जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य थालिएको छ ।