फरार प्रतिबादी पक्राउ

सप्तरी, २०७६ माघ २८ गते ।

जबरबस्ती करणी र रहजनी चोरी मुद्दामा सम्मानित सर्बोच्च अदालतको मिति २०७६ साल जेठ १ गते । भएको फैसला आदेश कार्यन्वयनको सिलसिलामा प्रस्तुत मुद्दामा फरार प्रतिबादी जिल्ला सप्तरी साबिक ईनरुवा गा.बि.स. वडा नं. ९ हाल हनुमाननगर कंकालनि नगरपालिका वडा नं. ११ बस्ने बर्ष ५० को हरि नारायण यादवलाई जिल्ला सप्तरी हनुमानगर कंकालनी नगरपालिका वडा नं.९ स्थितमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटि गएको प्रहरी टोलिले पक्राउ गरी निज प्रतिबादीलाई मिति २०७६।१०।२९ गते सम्मानित अदालतमा उपस्थित गराउने तयारी भईरहेको छ ।