सार्वजानिक सवारीमा TIME कार्ड शुभारम्भ

सिरहा, २०७६ चैत ०७ गते ।

जिल्ला सिरहा लाहान नगरपालिका-१ स्थित पुर्व-पश्चिम लोकमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाको आयोजनामा लामो दुरीमा चल्ने यात्रु वाहक सवारी साधनहरु बस,माइक्रो बस तथा सुमोलाई सवारी दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यका साथ “सडक सुरक्षा सचेतना अभियान” सार्वजानिक सवारीमा TIME कार्ड शुभारम्भ कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाको कार्यालय प्रमुख प्रहारी निरिक्षक खगेन्द्र एक्तेन ज्यूबाट चालक सहचालकहरुलाई टिका फुलमाला लगाई चालक ड्रेस र सवारीमा राख्नको लागि डस्टविन समेत बितरण गरिएको छ ।