हिरासतमा रहेका थुनुवालाई मास्क वितरण

सप्तरी, २०७६ चैत ०८ गते ।

हाल विश्वमा फैलिदै आएको Novel Corona Virus (COVID-19) को संक्रमणबाट बच्नका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेका सम्पूर्ण थुनुवाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट तयारी गरिएको मास्क वितरण गरिएको छ ।