अवैध घरेलु मदिरा भट्टी नष्ट

बारा, २०७६ चैत १० गते ।

जिल्ला प्रहरी कार्यालय बारा बाट खटी गएका प्रहरी टोलीले जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.३ गंजभवानिपुरबाट अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरू खोजतलास गरी पत्ता लगाई १ ओटा अवैध भट्टीबाट कच्चा पदार्थ अ.२,०००।- लि. तयारी मदिरा नष्ट गरिएको छ ।